शुक्रवार, 13 फ़रवरी 2009

स्कूले र विद्यार्थी

स्कूले र विद्यार्थी

म एक जना सदस्य थे त्यों समूहमा जून सन १९९६ अगस्त १५ का दिन भूटान प्रबेश गर्यो अपील आन्दोलन लिएर ॥ दिनभर/को तानातन र ठेलमठेल अर्की ठाँउमा लेखौंला , र यहाँ त्यों बेलुकाको कुरो लेख्दैछू॥ पदयात्रीको निम्ती खाना बसने बन्दोबस्तः हुन्दैथियो , हामी लाई सबै तिरबाट घ्रेरिएको २ अगला घर्हरू बिचको फराकिलो आन्गान्मा चोदेय्को ठेयो तबेला भीत्र घोड़ा भाख्रा झै ॥

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें