शुक्रवार, 13 फ़रवरी 2009

स्कूले र विद्यार्थी

स्कूले र विद्यार्थी

म एक जना सदस्य थे त्यों समूहमा जून सन १९९६ अगस्त १५ का दिन भूटान प्रबेश गर्यो अपील आन्दोलन लिएर ॥ दिनभर/को तानातन र ठेलमठेल अर्की ठाँउमा लेखौंला , र यहाँ त्यों बेलुकाको कुरो लेख्दैछू॥ पदयात्रीको निम्ती खाना बसने बन्दोबस्तः हुन्दैथियो , हामी लाई सबै तिरबाट घ्रेरिएको २ अगला घर्हरू बिचको फराकिलो आन्गान्मा चोदेय्को ठेयो तबेला भीत्र घोड़ा भाख्रा झै ॥

गुरुवार, 12 फ़रवरी 2009

स्वागत छ

भोटाङ साहित्य
ब्लॉगको संसारमा हाम्रो साहित्यलाई पनी ठाउ दिन कीन न तम्सिने भनेर यो ब्लॉग tayar गर्दैछू ॥

यहाहरू सबै को सहयोग रा योगदान को मल्जल्ले यो फैलौनेचा, फुल्नेछ, फल्नेछ मेरो बिस्वास छ ..